दफा ८
क्षतिपूर्ति दिने
दफा ४ को खण्ड ९क वा ९ख बमोजिमका कार्यहरु जलाधार संरक्षण अधिकृतले कसैको निजी स्वामित्व भएको जग्गामा गरेमा ती कार्यहरु त्यस्तो जग्गामा गरे वापत जलाधार संरक्षण अधिकृतले सम्बन्धित जग्गाधनीलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको परामर्श लिई प्रचलित दरभाउलाई समेत ध्यानमा राखी क्षतिपूर्ति दिनेछ ।